• कालिगढ पेसाको संरक्षण गर्दै वडा कार्यालय कोट

    भोजपुर, १२ जेठ । पराम्परागत खुकुरी बनाउने पेसा सङ्कटमा परेपछि यसको यहाँ संरक्षण थालिएको छ । नयाँ पुस्ताको रोजाइमा नपर्नु तथा आवश्यक औजार, उपकरण र कच्चापदार्थको अभावका कारण पेसा सङ्कटमा पर्दै गएपछि संरक्षण थालिएको हो । टेम्केमैयुङ गाउँपालिका–६ कोटले यस पेसामा लागेकालाई लक्षित गरेर प्रोत्साहनमूलक कार्यक्रम सञ्चालन गरेको ...

  • हतुवागढी -१ मा एमालेबाट कुमार विष्ट वडाध्यक्षमा विजयी

    भोजपुर, ३१ बैशाख । भोजपुरको हतुवागढी गाउँपालिका १ को वडाध्यक्षमा एमालेबाट कुमार विष्ट विजयी बनेका छन् । विष्ट ४५९ मत ल्याएर विजयी बनेका हुन् । विष्टका निकटतम प्रतिद्वन्द्वी नेपाली काङ्ग्रेसका पृथ्वीबहादुर थापाले २८४ मत ल्याएका छन् । सदस्यमा एमालेका रामबहादुर सुवेदी, राजेन्द्र थापा, दलित महिला सदस्यमा सुशीला विक र नेपाल...

  • भोजपुरको हेलौछामा विभिन्न पार्टी परित्याग गरी १७ जना एमालेमा प्रवेश

    भोजपुर, २३ बैशाख । भोजपुर नगरपालिका- २ हेलौछामा विभिन्न पार्टी परित्याग गरी १७ जना एमाले प्रवेश गरेका छन् । शुक्रबार भएको चुनावी कार्यक्रम मार्फत उनीहरु एमालेमा प्रवेश गरेका हुन् । प्रवेश गर्नेहरुमा बुद्ध तामाङ, प्रेमदोर्ची शेर्पा, भिम बहादुर गुरुङ, प्रेम बहादुर गुरुङ, अमृत गुरुङ, मनोज गुरुङ, दिपक गुरुङ, भविस गुरुङ, ...

  • एमाले भोजपुरले गर्याे स्वतन्त्र उम्मेदवारी दिने दुई जनालाई कारवाही (विज्ञप्ति सहित )

    भोजपुर, २० बैशाख । नेकपा एमाले भोजपुरले पार्टीको निर्देशन विपरित काम गर्ने दुई जनालाई कार्वाही गरेको छ । बैशाख ३० गते हुन लागेको स्थानीय तहको निर्वाचनमा पार्टीको नियम विपरित स्वतन्त्र उम्मेदवारी दिएको भन्दै नेकपा एमाले जिल्ला कमिटी सचिवालय सदस्य दौलथ कुलुङ राई र भोजपुुर नगर वडा कमिटी १२ टक्सारका वडाध्यक्ष कुमार श्रेष्ठ...

  • भोजपुरमा एकिकृत समाजबादीको वडा कमिटीनै एमालेमा प्रबेश

    भोजपुर १८ बैशाख । भोजपुरमा नेकपा (एकिकृत समाजबादी) परित्यागरि ५७ जना एमालेमा प्रबेश गरेका छन् । एकिकृत समाजवादी भोजपुर नगरपालिका वडा न -९ का वडाध्यक्ष पुरण वस्नेतसहित ५७ जना एमालेमा प्रवेश गरेको एमाले जिल्ला कमिटी सदस्य राम बहादुर तामाङले बताए । नव प्रबेशीहरुलाई प्रदेश कमिटि सदस्य भरत कुमार तमाङले स्वागत गरेका छन् ।...

  • भोजपुरमा माओवादी केन्द्रका वडाध्यक्ष एमालेमा प्रवेश

    भोजपुर,१७ बैशाख । माओवादी केन्द्रका वडा कमिटी अध्यक्षसहित विभिन्न पार्टी परित्याग गरि ६ जना एमालेमा प्रवेश गरेका छन् । भोजपुर नगरापालिका वडा नं ८ वडा कमिटी अध्यक्ष सीताराम तामाङ एमालेमा प्रवेश गरेका हुन् । त्यस्तै नेपाली काङग्रेसका नगर कमिटी सदस्य प्रशुराम प्रधान, भक्त बहादुर प्रधान, नेपाली काङग्रेसका दलित संघ जिल्ल...

  • भोजपुर एमालेले घोषणा गर्यो साइवर फोर्स

    भोजपुर, १६ बैशाख । नेपाल कम्यूनिष्ट पार्टी (एमाले)ले आफ्नो सरकारले गरेका जनमुखी कामलाई जनता समक्ष पु¥याउने लक्ष्यले साईवर फोर्स घोषणा गरेको छ । एमालेले सामाजिक सञ्जाल मार्फत आफ्ना नीति तथा कार्यक्रम सहज रुपमा जनता माझ पु¥याउन दुई हजार एक सय सदस्य फोर्सको घोषणा गरेको हो । शुक्रबार एक कार्यक्रमका बीच एमालेले फोर्सको बार...

  • भोजपुर एमालेले घोषणा गर्यो साइवर फोर्स

    भोजपुर, १६ बैशाख । नेपाल कम्यूनिष्ट पार्टी (एमाले)ले आफ्नो सरकारले गरेका जनमुखी कामलाई जनता समक्ष पु¥याउने लक्ष्यले साईवर फोर्स घोषणा गरेको छ । एमालेले सामाजिक सञ्जाल मार्फत आफ्ना नीति तथा कार्यक्रम सहज रुपमा जनता माझ पु¥याउन दुई हजार एक सय सदस्य फोर्सको घोषणा गरेको हो । शुक्रबार एक कार्यक्रमका बीच एमालेले फोर्सको बार...

  • षडानन्दको वडास्तरमा गठबन्धनमा किचलो, माओवादीका उम्मेदवार सूर्य चिन्हमा चुनाव लड्दै

    भोजपुर १३ बैशाख । भोजपुरको षडानन्द नगरपालिकामा गठबन्धनको तालमेलमा किचलो शुरु भएको छ । गठबन्धनको तर्फबाट टिकट नपाएपछि वडास्तरमा खटपटी शुरु भएको हो । गठबन्धनको निर्णय विपरित दुई ओटा वडामा एमाले र माओवादी केन्दले्र तालमेल गरेर उम्मेदवारी दर्ता गएका छन् । वडा ९ र १३ मा एमाले र माओवादी विच तालमेल भएको नेकपा एमाले प्रदेश कमि...

  • भोजपुरका सबै स्थानीय तहमा निर्वाचन अधिकृतको कार्यालय स्थापना

    भोजपुर, ८ बैशाख । भोजपुरका नौ ओटै स्थानीय तहमा निर्वाचन अधिकृतको कार्यालय उद्घाटन गरिएको छ । बैशाख ३० मा हुन लागेको स्थानीय तह निर्वाचन लक्षित गरेर कार्यालय स्थापना गरिएको हो ।  उद्घाटन कार्यक्रम मार्फत निर्वाचनलाई स्वाच्छ, निश्पक्ष, पारदर्शी र भएरहित वातावरणमा सम्पन्न गराउने विषयमा यहाँका स्थानीय राजनितिक दल तथा जनप्...