भोजपुरको प्रदेश (क) मा राजेन्द्र कुमार राई विजय नजिक


भोजपुर २३ मंसिर ।
बाम गठबन्धनका उम्मेदवार राजेन्द्र राई जीत नजिक पुगेको छ । प्रदेश सभा ख का उम्मेदवार राजेन्द्र राई जीत नजिक पुगेको हो । अहिले सम्मको मतपरिणाम अनुसार राजेन्द ७ हजार १ सय ७५ मतले विजय नजिक भएको हो ।
अवको केहि समयपछि अन्तिम नतिजा सार्वजनिक हुनलागे छ । एमाले माओवादी ९ बाम गठबन्धन० का राजेन्द्र राईले १७ हजार ७ सय ७८ मतले अगडि रहेको छ भने लोकतान्त्रिक गठबन्धनका उम्मेदवार अजम्बर काङ्गमाङ्गको १० हजार ६ सय ३ मत रहेको छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार