पेस्तोल र नगदसहित भोजपुरमा एक जना पक्राउ

भोजपुर, ३ बैशाख । भोजपुरमा एक थान पेस्तोल, गोली र नगदसहित एक जना पक्राउ परेका छन् । टेम्केमैयुङ गाउँपालिका १ तिम्माका ३७ बर्षीय सुुमित भनिने सुमत परियारलाई षडानन्द नगरपालिकाबाट प्रहरीले आईतबार पक्राउ गरेको हो । पक्राउ परेको परियारलाई प्रहरी सोमबार पत्रकारसम्मलेन गरेर सार्वजनिक गरेको छ । प्रहरीले परियारको साथबाट म्यागजिनमा लोड गरेको सात राण्उड गोली र बाहिर राखेको ४ गरी ११ राउण्...

मुन्दुम पदमार्गको प्रबद्र्धन गर्न पर्यटकीय क्षेत्र चखेवामा महोत्सव शुरु

भोजपुर, २ बैशाख । नेपाल सरकारको घुम्नै पर्ने एक सय गन्तव्यमा पर्न सफल भोजपुरको मुन्दुम पदमार्गको प्रवद्र्धन गर्न महोत्सव शुरु भएको छ । यो क्षेत्रको विकाससँगै प्रवद्र्धन गर्ने लक्ष्यले नयाँ वर्षको अवसरमा ‘कृषि, पर्यटन तथा साँस्कृतिक महोत्सव सञ्चालन गरिएको हो । मुन्दुम पदमार्गमा पर्ने टेम्केमैयुङ गाउँपालिका ४ को पर्यटकीय...

ठुलोदुम्माका कृषकलाई कृषि सामग्री हस्तान्तरण

भोजपुर, ३० जेठ । पौवादुङमा गाउँपालिका ६ ठुलोदुम्माका स्थानीय कृषकलाई कृषि सामग्री हस्तान्तरण गरिएको छ । कृषकहरुलाई प्रविधिमैत्री कृषिमा जोड्न सामग्री वितरण गरिएको हो । यहाँका कृषकहरुलाई चार ओटा मिनिटिलर, इलेक्ट्रिक स्प्रे ३१ ओटा, मल्चिङ प्लाष्टिक ४७ थान, प्लाष्टिक पोखरी १४ ओटा, १५ ओटा प्लाष्टिक टनेल लगायतका कृषि सामग...

छैटौँ संस्करणको ४० किलोमिटर मुन्दुम ट्रेल रेस शुरु

भोजपुर, ३ बैशाख । छैटौँ संस्करणको मुन्दुम ट्रेल रेस शुरु भएको छ । सोमबार भोजपुरको बाघखोरबाट चखेवाभञ्याङसम्म ४० किलोमिटर रेस शुरु भएको हो । दौड प्रतियोगितामा ९४ पुरुष र २७ महिला गरी एकसय २१ जनाले सहभागिता जनाएको आयोजकको भनाइ छ । टेम्केमैयुङ गाउँपालिकाको मुख्य प्रायोजन तथा रिमाचुङ एजुकेसन एण्ड स्पोर्टस एकेडेमीको आयोजनामा प्रतियोगिता सञ्चालन गरिएको हो । प्रतियोगिताको सांसद विनोद बान्तावाको प्रमुख अथित्यितामा उद्घाटन गर...