भोजपुरको उत्तरी क्षेत्रका नागरिकलाई लक्षित गरेर दिङ्लामा बैशाख १३ गते निशुल्क स्वास्थ्य शिविर
भोजपुर, ५ बैशाख । भोजपुरको उत्तरी क्षेत्रका नागरिकलाई लक्षित गरेर षडानन्द नगरपालिका केन्द्र दिङ्लामा एक दिने निःशुल्क स्वास्थ्य शिविर सञ्चालन हुने भएको छ । दुर्गम भेगका नागरिकलाई उनीहरूको घरदैलोमा नै स्वास्थ्य सेवा पु¥याउने उद्देश्यले कोशी प्रदेशका सांसद विनोद बान्तावाको पहलमा नोवेल मेडिकल कलेज टिचिङ अस्पताल विराटनगरको सहयोगमा बैशाख १३ गते दिङलाको महात्मा गान्धी मेमोरियल अस्पता...
-
पेस्तोल र नगदसहित भोजपुरमा एक जना पक्राउ
भोजपुर, ३ बैशाख । भोजपुरमा एक थान पेस्तोल, गोली र नगदसहित एक जना पक्राउ परेका छन् । टेम्केमैयुङ गाउँपालिका १ तिम्माका ३७...
-
छैटौँ संस्करणको ४० किलोमिटर मुन्दुम ट्रेल रेस शुरु
भोजपुर, ३ बैशाख । छैटौँ संस्करणको मुन्दुम ट्रेल रेस शुरु भएको छ । सोमबार भोजपुरको बाघखोरबाट चखेवाभञ्याङसम्म ४० किलोमिटर ...
-
प्रदेश स्तरिय राष्ट्रपति रनिङ शिल्ड प्रतियोगितामा तेवान्दो भोजपुरलाई स्वर्ण पदक
भोजपुर, १ बैशाख । १४ औँ प्रदेश स्तरिय राष्ट्रपति रनिङ शिल्ड प्रतियोगितामा भोजपुरले तेवान्दो तर्फ स्वर्ण पदक हात पारेको छ...
मुन्दुम पदमार्गको प्रबद्र्धन गर्न पर्यटकीय क्षेत्र चखेवामा महोत्सव शुरु
भोजपुर, २ बैशाख । नेपाल सरकारको घुम्नै पर्ने एक सय गन्तव्यमा पर्न सफल भोजपुरको मुन्दुम पदमार्गको प्रवद्र्धन गर्न महोत्सव शुरु भएको छ । यो क्षेत्रको विकाससँगै प्रवद्र्धन गर्ने लक्ष्यले नयाँ वर्षको अवसरमा ‘कृषि, पर्यटन तथा साँस्कृतिक महोत्सव सञ्चालन गरिएको हो । मुन्दुम पदमार्गमा पर्ने टेम्केमैयुङ गाउँपालिका ४ को पर्यटकीय...