एमाले भोजपुरको ९ औँ जिल्ला अधिवेसनको लोगो सार्वजनिक

भोजपुर, १६ चैत । नेपाल कम्युनिष्ट पार्टी (एमाले)भोजपुरको ९ औँ जिल्ला अधिवेसनको लोगो सार्वजनिक भएको छ । शुक्रबार पत्रकार सम्मेलनमार्फत आगमी बैशाख ३ र ४ गते हुने अधिवेसनको लोगो सार्वजनिकसँगै तोकिएको जिम्मेवारीको विषयमा एमाले जानकारी दिएको हो । अधिवसेनमा ८१ वडा का १८ ओटा जनसंगठनबाट करिव छ सय प्रतिनिधि सहभागी हुने पत्रकारसम्मलेनमार्फत जानकारी दिएको छ । दशौँपूर्ण बैठकको निर्णय अनुस...

मुन्दुम पदमार्गको प्रवद्र्धन गर्न चखेवामा बैशाख १ बाट महोत्सव

भोजपुर, १३ चैत । नेपाल सरकारको घुम्नै पर्ने एक सय गन्तव्यमा पर्न सफल भोजपुरको मुन्दुम पदमार्गको प्रवद्र्धन गर्न महोत्सव हुने भएको छ । यो क्षेत्रको विकाससँगै प्रवद्र्धन गर्ने लक्ष्यले नयाँ वर्षको अवसरमा २०८१ बैशाख १ गतेदेखी ३ गते सम्म ‘कृषि, पर्यटन तथा साँस्कृति महोत्सव–२०८१ सञ्चालन हुने भएको हो । मुन्दुम पदमार्गमा पर्न...

ठुलोदुम्माका कृषकलाई कृषि सामग्री हस्तान्तरण

भोजपुर, ३० जेठ । पौवादुङमा गाउँपालिका ६ ठुलोदुम्माका स्थानीय कृषकलाई कृषि सामग्री हस्तान्तरण गरिएको छ । कृषकहरुलाई प्रविधिमैत्री कृषिमा जोड्न सामग्री वितरण गरिएको हो । यहाँका कृषकहरुलाई चार ओटा मिनिटिलर, इलेक्ट्रिक स्प्रे ३१ ओटा, मल्चिङ प्लाष्टिक ४७ थान, प्लाष्टिक पोखरी १४ ओटा, १५ ओटा प्लाष्टिक टनेल लगायतका कृषि सामग...

भोजपुरमा वी डिभिजन व्याडमिन्टन प्रतियोगिता सम्पन्न, सुरज र खगेन्द्रको टिमलाई उपाधी

भोजपुर, ९ फागुन । राष्ट्रिय यवा संघ नेपाल भोजपुरको आयोजनामा वी डिभिजन स्तरिय खुल्ला व्याडमिन्टन प्रतियोगिता सम्पन्न भएको छ । प्रजान्तत्र दिवसको अवसरमा सोमबारबाट शुरु भएको प्रतियोगिता बुधबार सम्पन्न भएको हो । प्रतियोगितामा सुरज मगर र खगेन्द्र राईको समुह प्रथम बनेको छ भने मुमिहाङ राई र चन्दन कटुवालको समुह दितिय बनेको छ । प्रतियोगितामा प्रथम हुने टिमले नगद रु. २२ हजार २२२, ट्रफी, मेडल र प्रमाण पत्र र द्धितिय हुने टिमले ...