कोशी प्रदेश सरकारद्धारा हतुवागढीका आगलागी पीडितलाई राहत वितरण

भोजपुर ६ चैत । कोशी प्रदेश सरकारले हतुवागढीका आगलागी पीडितलाई दुई लाख रुपैँया आर्थिक सहयोग गरेको छ । गत चैत ३ गते हतुवागढी गाउँपालिका ७ पात्लेपानीमा आगलागी भई मृत्यु भएका बालबालिकाका परिवारलाई प्रति परिवार एक लाखका दरले दुई लाख रूपैयाँ आर्थिक सहयोग गरेकोे हो । पीडित परिवारको घरमै पुगेर कोशी प्रदेशका मुख्यमन्त्री केदार कार्कीले सहयोग रकम हस्तान्तरण गर्नु भएको हो । उक्त कार्यक्रम...

टेम्केमैयुङ गाउँपालिकाको दोश्रो चौमासिक अवधिको सार्वजनिक सुनुवाई सम्पन्न

भोजपुर,१ चैत । भोजपुरको टेम्केमैयुङ गाउँपालिकाको आर्थिक बर्ष २०८०/ ०८१ दोश्रो चौमासिक अवधिसम्मको सार्वजनिक सुनुवाई कार्यक्रम सम्पन्न भएको छ । विहिवार गाउँपालिका केन्द्र अन्नपूर्णमा कार्यक्रम सम्पन्न भएको हो । हालसम्म गाउँपालिकामा भएका गतिवधिको विषयमा स्थानीय नागरिकलाई जानकारी गराउने उद्धेश्यले कार्यक्रम गरिएको हो । सार...

ठुलोदुम्माका कृषकलाई कृषि सामग्री हस्तान्तरण

भोजपुर, ३० जेठ । पौवादुङमा गाउँपालिका ६ ठुलोदुम्माका स्थानीय कृषकलाई कृषि सामग्री हस्तान्तरण गरिएको छ । कृषकहरुलाई प्रविधिमैत्री कृषिमा जोड्न सामग्री वितरण गरिएको हो । यहाँका कृषकहरुलाई चार ओटा मिनिटिलर, इलेक्ट्रिक स्प्रे ३१ ओटा, मल्चिङ प्लाष्टिक ४७ थान, प्लाष्टिक पोखरी १४ ओटा, १५ ओटा प्लाष्टिक टनेल लगायतका कृषि सामग...

भोजपुरमा वी डिभिजन व्याडमिन्टन प्रतियोगिता सम्पन्न, सुरज र खगेन्द्रको टिमलाई उपाधी

भोजपुर, ९ फागुन । राष्ट्रिय यवा संघ नेपाल भोजपुरको आयोजनामा वी डिभिजन स्तरिय खुल्ला व्याडमिन्टन प्रतियोगिता सम्पन्न भएको छ । प्रजान्तत्र दिवसको अवसरमा सोमबारबाट शुरु भएको प्रतियोगिता बुधबार सम्पन्न भएको हो । प्रतियोगितामा सुरज मगर र खगेन्द्र राईको समुह प्रथम बनेको छ भने मुमिहाङ राई र चन्दन कटुवालको समुह दितिय बनेको छ । प्रतियोगितामा प्रथम हुने टिमले नगद रु. २२ हजार २२२, ट्रफी, मेडल र प्रमाण पत्र र द्धितिय हुने टिमले ...