शेरधन राईद्वारा भोजपुरमा आफूले गरेका कामको विवरणसहित श्वेतपत्र सार्वजनिक


भोजपुर १४ कात्तिक। भोजपुरमा नेकपा (एमाले) बाट प्रतिनिधिसभा सदस्यका उम्मेदवार शेरधन राईले आफूले गृह जिल्लामा गरेका कामको विवरण समेटी श्वेतपत्र सार्वजनिक गरेका छन् । आइतबार भोजपुरको हतुवागढी, घोरेटारमा एक कार्यक्रमको आयोजना गरी राईले श्वेतपत्र सार्वजनिक गरेका हुन् ।

राई तीन वर्ष ६ महिना ७ दिन प्रदेश नम्बर १ को संस्थापक मुख्यमन्त्री थिए । त्यस अवधिमा सडक, पुल, खानेपानी, सिँचाइ, भवन, पर्यटन, शिक्षा, खेलकुदलगायतका क्षेत्रमा बजेट विनियोजन गरी काम गरेको राईले बताए ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार