भोजपुर, १० जेष्ठ । टेम्केमैयुङ गाउँपालिका वाडा नम्वर ५ लाई फुसको छानोमुक्त गर्ने निर्णय गरेको छ । सोमबार दोश्रो कार्यकालको पदभार ग्रहण गर्दै नवनिर्वाचित वडाध्यक्ष सुनिल राईले यस्तो निर्णय गरेका हुन् । राईले भने ‘मैले घोषणा पत्रमा उल्लेख गरे अनुसारको काम पाँच वर्ष भित्रमा पुरा गर्नेछुु । यहाँका नगरिकहरुलाई शिक्षा, स्वास्थ्य, यातयात, रोजगारसंग जोड्न स्थानीयस्तरमा गएर जनाताको आवश्यकताको आधारमा योजनाको छनोट गरिने छ ।’ त्यस्तै वडाको बजेटले मात्र यहाँको विकास सम्भव नदेखिएकोले प्रदेश तथा केन्द्र सरकारसंग समन्वय गरेरसमेत काम गर्ने राईको भनाइ छ ।
वडालाई दुई वर्षमा फुसको छानोमुक्त बनाउछु : वडाध्यक्ष सुनिल राई
-
भोजपुरको अरुण गाउँपालिकामा मावन कंकाल फेला
-
भोजपुरको खोक्सिकमा दोस्रो वडाध्यक्ष कप भलिवल प्रतियोगिता सुरु
-
भोजपुरको खोक्सिकमा दोस्रो वडाध्यक्ष कप भलिवल प्रतियोगिता सुरु
-
कार्तिक ३ गतेबाट बृहत्त हतुवागढी महोत्सव हुने
-
भोजपुरमा हर्षउल्लासका साथ भित्राइयो फुलपाती
-
राज्यमन्त्री राईद्धारा रु. एक लाखको ‘विरेन्द्र गुरुङ स्मृति’ अक्षय कोष स्थापना
-
पाँचधारेमा साहित्यिक तथा सास्कृतिक कार्यक्रम सम्पन्न
-
वर्षातले टेम्केमैयुङ ९ मा विभिन्न संरचनामा क्षति
-
श्रमदानबाट सडक मर्मत गर्दै भोजपुरका हर्काबासी
-
पूर्वमुख्यमन्त्री राईद्धारा बाढी प्रभावित क्षेत्रको अनुगमन, झोलुङ्गे पुल बनाउन आर्थिक सहयोग गर्ने घोषणा