भोजपुर,२ जेष्ठ । भोजपुर नगरपालिका-८ पोखरेको वडाध्यक्षमा एमालेका नविन प्रधान विजयी भएका छन् । प्रधान उनका प्रतिस्पर्धी नेपाली काङ्गेसका गोपाल कार्कीलाईलाई १२३ मतलेपछि पार्दै विजयी भएका हुन् । प्रधानले २९३ मत ल्याउदा काकीले १७० मत ल्याएका थिए । सदस्यहरुमा एमालेबाट नै महिला वडा सदस्य सत्यकला राई, दलित महिला सदस्य उर्मिला सुन्दास र खुल्ला सदस्यहरुमा निरकुमार प्रधान र बाबुराम खड्का विजयी बनेका छन् ।
भोजपुर नगरपालिका -८ मा एमालेबाट नविन प्रधानको प्यानलनै विजयी
-
पूर्वमुख्यमन्त्री राईद्धारा बाढी प्रभावित क्षेत्रको अनुगमन, झोलुङ्गे पुल बनाउन आर्थिक सहयोग गर्ने घोषणा
-
किरातेश्वर ढुङ्गे बगैँचामा पदमार्गसँगै संरचना निर्माण
-
स्थानीय तहका पशुशाखामा कार्यरत प्राविधिक तथा कर्मचारीसँग समन्वय बैठक सम्पन्न
-
Video Documentary Gharelu Office
-
पूर्वमुख्यमन्त्री राईले हेर्ने कथाका पात्र प्रकाशलाई प्रदान गरे जग्गा
-
भोजपुरमा ‘बाखा मित्मा’ सम्बन्धि कार्यशाला शुरु
-
भोजपुरमा बाखा मित्मा सम्बन्धि कार्यक्रम शुरु
-
भोजपुर बहुमुखी क्याम्पसमा भाषा सम्पादन समिति गठन
-
भोजपुरको मानेभन्ज्याङ्गमा विभिन्न कार्यक्रम गरि मनाइयो संविधान दिवस
-
विद्युतीय जोखिम कम गर्न श्रमदान मार्फत झाडी फाड्दै सिक्रेटारबासी