भोजपुर, १ जेष्ठ । भोजपुरको हतुवागढी गाउँपालिका ७ को वडाध्यक्षमा नेपाली कांग्रेस उम्मेदवार जंगराज राई निर्वाचित भएका छन् । आइतबार बिहान ९ बजे सम्पन्न मतगणनामा ३१४ मतका साथ वडाध्यक्षमा जंगराज राई प्यानलै सहित विजयी भएका हुन् । उनका निकटतम प्रतिद्वन्द्वी नेकपा एमालेका उम्मेदवार रण बहादुर राईले २८८ मत प्राप्त गरेका हुन् ।
हतुवागढी -७ मा कांग्रेस उम्मेदवार जंगराज राईको प्यानलै विजयी
-
पौवादुङमा गोल्ड कप र माघी मेलामा आयातित खानेकुरा विक्रीमा रोक
-
मुन्दुम पदमार्गको प्रबद्र्धन गर्न चखेवामा महोत्सव शुरु
-
निर्माण व्यवसायी श्रेष्ठ सम्मानित
-
दोश्रो पौवादुङमा गोल्ड कप र बृहत माघिमेला शुरु
-
एमाले भोजपुर १२ को अध्यक्षमा युवराज श्रेष्ठ निर्वाचित
-
रिटर्नी फेडेरेसन भोजपुरको दोस्रो जिल्ला अधिवेशन सम्पन्न, अध्यक्षमा भक्तबहादुर तामाङ निर्वाचित
-
खाद्य गोदामबाट चामल वितरणले स्थानीयलाई राहत
-
भोजपुरमा सडकको मर्मत सम्भारका लागि हेरालु परिचालन
-
स्थानीय तह वित्तीय सुशासन जोखिम मूल्याङ्कणमा प्रथम हुने पौवादुङमा गाउँपालिका सम्मानित
-
लिजामा प्रमथ बनेको रामप्रसादराई गाउँपालिका सम्मानित