पौवादुङमा -१ मा एमालेबाट राजेन्द्र तामाङ विजयी


भोजपुर, ३१ बैशाख । भोजपुरको पौवादुङमा गाउँपालिका १ को वडाध्यक्षमा एमालेबाट राजेन्द्र तामाङ विजयी बनेका छन् । तामाङ ४५९ मत ल्याएर विजयी बनेका हुन् । तामाङका निकटतम प्रतिद्वन्द्वीलाई ७१ मतलेपछि पार्दै विजयी बनेका हुन् ।
१०२१ मत गणना गर्दा गाउँपालिका अध्यक्षमा ३६९ मत एमालेका किरण राईको अग्रता रहेको छ । काङ्ग्रेसका टेकनरसि कार्कीले ३३४ र माओवादी केन्द्रका नगेन्द्र भुलेलले २०१ मत ल्याएका छन् ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार