काठमाडौं । जिल्ला अदालत रौतहटले नेपाली कांग्रेसका सांसद मोहमद अफ्ताव आलमलाई पूर्पक्षका लागि थुनामा राख्न आदेश दिएको छ । रौतहट २ बाट निर्वाचित आलममाथि विस्फोट पदार्थ, ज्यानमुद्दा र ज्यान मार्ने उद्योग गरी तीन मुद्दा लगाइएको छ । राजपुर बम विस्फोट र त्यसमा घाइते भएकाहरुलाई इँटाभट्टामा जलाएको आरोपमा आलमलाई प्रहरीले २६ असोजमा प्रहरीले पक्राउ परेको थियो । उनले भने आरोप अस्वीकार गरेका छन् ।
अफ्ताव आलमलाई पूर्पक्षका लागि थुनामा राख्न आदेश
-
भोजपुरमा मंसिर २९ र ३० गते तरुण दलको कोशी भेला हुँदै
-
सामुदायिक विद्यालयको शैक्षिक सुधारमा जुट्दै पौवादुङमा, ३२ वटै विद्यालयका शिक्षकसँग छलफल
-
भोजपुरमा शैक्षिक अनुसन्धान केन्द्र शिक्षक भवन शिलान्यास
-
एमालेको भोजपुर नगर कमिटीको दोश्रो अधिवेशन सम्पन्न, अध्यक्षमा दुर्गा योन्जन निर्वाचित
-
भोजपुरको अन्नपूर्णमा चारदिने स्वास्थ्य शिविर सम्पन्न, पन्ध्र सय बढीले पाए सेवा
-
दशौँ उद्योग दिवसको अवसरमा अन्तरक्रिया कार्यक्रम सम्पन्न
-
दशौँ उद्योग दिवसको अवसरमा अन्तरक्रिया कार्यक्रम सम्पन्न
-
दशौँ उद्योग दिवसको अवसरमा अन्तरक्रिया कार्यक्रम सम्पन्न
-
टेम्केमैयुङमा निःशुल्क स्वास्थ्य शिविर सञ्चालन
-
एमाले पौवादुङमा गाउँ कमिटीको दोश्रो अधिवेशन सम्पन्न, अध्यक्षमा देउमान राई निर्वाचित