दुर्घटनामा इटहरीका ब्यबसायी तथा युवा नेताको मृत्यु


इटहरी । सुनसरीको इटहरी ४ का लोकप्रिय युवा नेता तथा ब्यवसायी दिपेश रिजालको दुर्घट्नामा मृत्यु भएको छ । गत २३ गते गछिया पुल छेउमा भएको सवारी दुर्घट्नामा परेका रिजालको मृत्यु भएको हो । टाउँकोमा गम्भिर चोट लागेर घाईते भएका उनको उपचारको क्रममा मृत्यु भएको हो । मोटरसाईकल दुर्घट्नामा परेर सख्त घाईते रिजालको मृत्यु पश्चात धरान स्थित वीपी कोईराला विज्ञान प्रतिष्ठानमा पोष्टमार्टम भईरहेको आफन्तहरुले बताएका छन ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार