सप्तरी । सुरुङ्गा नगरपालिका–३ विषहरियाका १९ वर्षीय फुल्चनकुमार मण्डलको हत्याको आरोपमा प्रहरीले सोही ठाउँका दुई जनालाई बिहीबार पक्राउ गरेको छ ।हत्यापछि फरार रहेका ४६ वर्षीय महेन्द्र सदा र २५ वर्षीय अनिल सदालाई दुई वर्ष चार महीनापछि पक्राउ गरी अदालतबाट पाँच दिनको म्याद थप गरिएको प्रहरी निरीक्षक रामराजा केशरीले जानकारी दिए । मृतककी आमा हन्सीदेवी मण्डल खत्वेको उजुरीका आधारमा उनीहरुलाई घरबाटै पक्राउ गरिएको हो । अन्य आरोपित सोही ठाउँका ४४ वर्षीय जोगेन्द्र सदा, २४ वर्षीय अर्जुन सदा, २३ वर्षीय प्रदीप सदा र २२ वर्षीय अजित सदा फरार छन् । आरोपितमाथि सुनियोजित तरिकाले २०७४ असार ७ गते रक्सीमा विषादी मिसाएर खुवाई फुल्चनको हत्या गरेको आरोप छ ।
हत्यामा संलग्न भएको आरोपमा दुई वर्ष पछि पक्राउ
-
भोजपुरको मानेभन्ज्याङ्गमा विभिन्न कार्यक्रम गरि मनाइयो संविधान दिवस
-
विद्युतीय जोखिम कम गर्न श्रमदान मार्फत झाडी फाड्दै सिक्रेटारबासी
-
कोशी प्रदेश अर्थ समितिको सभापतिमा वान्तावा
-
स्वास्थ्य कार्यालय भोजपुरको बार्षिक समीक्षा सम्पन्न
-
खेलक्षेत्रको विकास गर्न पौवादुङमाद्धारा आफ्नै प्रशिक्षक नियुक्त
-
भोजपुरमा आत्महत्या रोकथाम सम्बन्धि सचेतना कार्यक्रम सम्पन्न
-
अरुणमा १११ औँ वी पी जयन्ती तथा अन्तरक्रिया कार्यक्रम सम्पन्न
-
श्रमदानबाट सडक मर्मत गर्दै भोजपुरका सिके्रटारबासी
-
शिंहदेवी मावि लेखर्कको ६९ वार्षिक उत्सव सम्पन्न
-
अरुणमा अनेम संघ र अखिल क्रान्तिकारी विद्यार्थीको प्रथम सम्मेलन सम्पन्न