फेसबुकमार्फत सिडिओलाई गाली गर्ने पक्राउ


वीरगञ्ज, ८ भाद्र । सामाजिक सञ्जाल फेसबुकमार्फत प्रमुख जिल्ला अधिकारी ९सिडिओ०लाई गाली गर्ने एक जनालाई प्रहरीले पक्राउ गरेको छ।बारा सिम्रनगढ नपा ७ खजानी घर भएका कंकाली अटो ट्रेडर्सको सञ्चालक २५ वर्षीय सन्नी कुमार गुप्तालाई पक्राउ गरी अनुसन्धान सुरु गरिएको छ।गुप्ताले फेसबुकमार्फत सिडिओलाई गाली गलौच गरेका थिए।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार