पिकअप गाडीको ठक्करबाट मोटरसाइकल चालक मृत्यु


रुपन्देही, २ भाद्र । बुटवलको ढबाहामा आज भएको सवारी दुर्घटनामा एक युवकको मृत्यु भएको छ । पश्चिमबाट पूर्व जाँदै गरेको लु २ च ३२६ नम्बरको सानो पिकअप गाडीको ठक्करबाट मोटरसाइकल चालक

गुल्मी गुरुङधाराका २२ वर्षीय सुवास पछाईको मृत्यु भएको प्रदेश ट्राफिक प्रहरी कार्यालय बुटवलले जनाएको छ । पिकअप गाडीलाई ओभरटेक गर्नेक्रममा लु ३२ प ५००१ नम्बरको मोटरसाइकलमा सवार पछाईको मृत्यु भएको हो ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार