बैतडीमा चट्याङ लागेर २ जना घाइते


बैतडी, २४ जेठ । चट्याङ लागेर बैतडीमा २ जना घाइते भएका छन् ।

बिहीबार साँझ हावाहुरीसहित परेको चट्याङ लागेर घाइते हुनेमा दशरथचन्द नगरपालिका–५ सिमाइलका ३५ वर्षीय पुष्पा कोली र २० वर्षीय राधिका महर रहेको जिल्ला प्रहरी कार्यालयले जनाएको छ ।

घाइतेहरुको जिल्ला अस्पतालमा उपचार भैरहेको प्रहरीले जानकारी दिएको छ

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार