गुल्मीमा भिरबाट लडेर एकजनाको मृत्यु


गुल्मी २० वैशाख । गुल्मीमा भिरबाट लडेर एकजनाको मुत्यु भएको छ । गुल्मी दरबार गाउँपालिका-४ बिरवासका ४४ वर्षीय चेतराम चुडाली रहेको जिल्ला प्रहरी कार्यलय गुल्मीले जनाएको छ ।

चुदाली बिहीबारदेखि घरको सम्पर्कमा नभएको र स्थानीय थुम्काको भिरबाट लडेर मृत अवस्थामा शव फेला परेको प्रहरीले जनाएको छ ।

उनको शव शुक्रबार दिउँसो फेला परेको जिल्ला प्रहरी कार्यालय गुल्मीले जनाएको छ

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार