प्रदेश लोकसेवा आयोग विधेयक पारित


काठमाडौँ, १२ फागुन । राष्ट्रियसभाले प्रदेश लोकसेवा आयोग ९आधार र मापदण्ड निर्धारण० विधेयक, २०७५ लाई सर्वसम्मतिले पारित गरेको छ ।राष्ट्रियसभाको आजको बैठकमा प्रधानमन्त्रीका तर्फबाट कानून, न्याय तथा संसदीय मामिलामन्त्री भानुभक्त ढकालले विधायन व्यवस्थापन समितिको प्रतिवेदनसहित प्रदेश लोकसेवा आयोग ९आधार र मापदण्ड निर्धारण० विधेयक, २०७५ पारित गरियोस् भनी प्रस्ताव प्रस्तुत गर्नुभएको थियो ।

कानून, न्याय तथा संसदीय मामिलामन्त्री भानुभक्त ढकालले प्रतिनिधिसभाबाट सन्देशसहित प्राप्त केही नेपाल ऐनलाई सशोधन गर्ने विधेयक, २०७५लाई दफाबार छलफलका लागि विधायन व्यवस्थापन समितिमा पठाइयोस् भन्ने प्रस्तावलाई पनि बैठकले अनुमोदन ग¥यो ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार