झापाको शिवसताक्षीमा नवजात शिशु मृत फेला


झापा । झापाको शिवसताक्षी नगरपालिका १० माईखोलाको पुलमुनी नवजात शिशु मृत अवस्थामा फेला परेका छ । शुक्रबार दिउँसो ३ बजेको समयमा पुलमुनी कार्टुन भित्र भर्खर जन्मेको पुरुष जातीको बच्चा मृत अवस्थामा रहेको भन्दै स्थानियले अस्थायी प्रहरी चौकी माईधारमा जानकारी गराएका थिए ।

घटनाबारे थप अनुसन्धान भई रहेको ईलाका प्रहरी कार्यालय झिलझिलेले जनाएको छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार