नेविसंघ भोजपुरको सभापतिमा टार्जन


भोजपुर,१५ पुस ।
नेपाल विद्यार्थी संघ भोजपुरको सभापतिमा टार्जन राई सर्वसम्मत चयन भएका छन् । संघको शनिवार सम्पन्न १२औं जिल्ला अधिवेसनले सभापतिमा राईको नेतृत्वमा २० सदस्य कार्यसमिति चयन गरेको हो ।

त्यस्तै समितिको सचिवमा कमल बस्नेत र कोषाध्यक्षमा गौरीमाया राई चयन भएका छन्, भने सदस्यमा किशान राई,संगम तामाङ्ग,अनोज कार्की, सोभा विक, सविना थापा, जिमिनी राई, मचिन्द्र तामाङ्ग, शर्मिला बस्नेत, पुजन न्यौपाने चयन भएका छन् ।

त्यसैगरी प्रेम कुमारी प्रधान, पर्वत दहाल, एलिना क्षेष्ठ, निशा नेपाल, डिवी बानिया, लकिमा शेर्पा र आर्सन आर्चय सहित २० सदस्य कार्यसमिति चयन भएको हो ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार