माछापुच्छ्रे वैँकद्धारा विद्यालयलाई कम्प्युटर हस्तान्तरण


भोजपुर, ११ पुस ।
माछापुच्छ्रे« वैँकले दुई ओटा विद्यालयलाई कम्प्युटर हस्तान्तरण गरेको छ । वैंकले भोजपुरका वडा नं –४ मा रहेको शिद्धेश्वर माध्यमिक विद्यालयलाई २ थान र वडा –३ मा रहेको दुर्गेश्वर प्राथमिक विद्यालय १ थान कम्प्युटर हस्तान्तरण गरेको हो ।

वैंकले आधुनिक प्रविधि अनुसार विद्यालयमा अध्यानरत विद्यार्थीको गुणस्त शिक्षा प्रदान गर्न सहयोग पु¥याउने उद्धेश्यले कम्प्युटर हस्तान्तरण गरेको वैकका १ नम्वर प्रदेश म्यानेजर अजय आर्चयले जानकारी दिए । यसै विच वुधवारबाट वैंकले भोजपुरको टक्सार,दावाँमा साखा रहित वैकिङ्ग सेवा समेत सञ्चालनमा ल्याएको छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार