टिकाराम बस्नेत ।
असोज २७,अलएेन, युएई ।
फुलको बगैचामा विभिन्न खाल्को फुलहरुले सजिय जसरी नेपालको भु- भागमा पनि विभिन्न जात जाती भाष भाषि र धर्म सस्कृतीले भरियको देश हो । यस्तै विभिन्न खाल्को भाष भाषि र धर्म सस्कृतीहरु मध्य नेपाली हिन्दुहरुको महान चाड बडा दशै यहि आउदो कार्तिक महिनाको २ गते शुक्रबार( Oct 19 ) परेको छ । उक्त पर्ब नेपाली हिन्दुहरुले आफू भन्दा ठुलाका हात बात टीका लगाइ आशिर्वाद लिने जस्ता कार्य गरि मनाउदै आयको छ।
र यो पर्व १५ दिन सम्मको हुने छ त्येसैले गर्दा यो पर्बलाइ सबै भन्दा ठूलो पर्बको रुपमा लियको छ। बर्षको सबै भन्दा ठूलो चाड, पर्व भयको हुनाले गर्दा प्रबास रहेका नेपाली हरुले पनि आफ्नो दैनिकी दुखलाई बिर्सी आफ्नो रितिरिवाज लाई प्रदेशमा भयपनी मान्ने र माया गर्ने गरेको छ। यसै सिल सिलामा युएईको राजधानी अबुदाबिमा पनि यस्पाली प्रबासी नेपाली साथी समूहको आयोजनामा DASHIA MUSIC DANCE DHOOM -2018 रुपमा सस्कृती जोगाउनु उदेश्यका साथ कार्यक्रम सन्चालन गर्न लायको छ ।
कार्यक्रम युएईको राजधानी अबुदाबी मदिना जायद मार्केटको तेस्रो तला मदिना पार्टी हलमा हुने भयको जानकारी सस्थाका सस्थापक अध्यक्ष मोहोन सुनुवारले दिनु भयको छ । भनी 50 AED ( ५०दिराम ) टिकटको रेट भयको जानकारी कोषा – अध्यक्ष लाल ब. सुनारले जानकारी दिए ।
कार्यक्रम अक्टोबर १९ तारिक ( Oct 19 ) तारिक शुक्रबार अबुदाबी मदिना जायद मार्केट्को तेस्रो तला पार्टी हलमा दिनको १२ बजे देखि साझ ५ बजे समन हुने र दसैको रातो टीका जमराको साथमा नेपाली खानाको स्वाद र विभिन्न खालको सन्देश मुलक दसै विशेष म्युजिक,डान्स जस्ता रमाइलो प्रस्तुतिको साथमा सुभ कामना आदन प्रदान कार्यक्रम हुने जनाइएको छ ।