खम्वुवान भोजपुरको अध्यक्षमा ‘ऋषिधन’


भोजपुर, २ असोज ।
खम्वुवान राष्ट्रिय मोर्चा जिल्ला कार्यसमिति भोजपुरको ५ औ जिल्ला अधिवेसन सम्पन्न भएको छ । अधिवेसनले ऋषीधन राई अध्यक्षमा सर्वसम्मन चयन गरेको छ ।

त्यस्तै समितिको उपाध्यक्षमा महिला उपाध्यक्ष विनिता राई, खुल्ला उपाध्यक्ष राम कुमार राई, सचिव महेन्द्र विश्वकर्मा,सह–सचिव शुवास राई र कोषाध्यक्ष लक्ष्मी घिमिरे सहित २१ सदस्य कार्यसमिति चयन गरेको नव गठिन समितिका अध्यक्ष ऋषीधन राईले जानकारी दिए ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार