धरान उपमहानगरपालिकाका मेयर सुब्बाको निधन


काठमाडौं १ साउन, । धरान उपमहानगरपालिकाका मेयर तारा सुब्बाको निधन भएको छ  ।दुई सातादेखि काठमाडौंको ग्राण्डी अस्पतालमा उपचाररत उनको मंगलबार दिउँसो निधन भएको हो ।

मेयर सुब्बालाई छातीमा निमोनियाको इन्फेक्सन भएको थियो । सुब्बालाई एक सातासम्म आईसीयुमा राखेर नर्मल बेडमा सारिएको थियो । विगतमा मृगौला प्रत्यारोपणसमेत गरिएको हुनाले सुब्बाको शारीरिक अवस्था कमजोर रहेको थियो ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार