भोजपुरमा ट्क्याक्टर दुर्घटना


भोजपुर, २० असार ।
भोजपुर नगरपालिका –६ मा वुधवार ट्याक्टर दुर्घटना भएको छ ।

निर्माणधिन हाइड्रोपावरको वालुवा ओसार प्रसारमा प्रयोग भएको को १ त ९४८३ नम्वरको ट्याक्टर पछाडी सार्ने क्रममा सडकबाट एक सय ५० मिटर तल झरेको प्रहरीले जनाएको छ ।

दुर्घटनाबाट कुनै  मानविय क्षति नभए पनि ट्क्याक्टरमा भने क्षति पुगेको प्रहरीको भनाई छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार