जुम्ला एयरपोर्टमा ताराको जहाज दुर्घटना, यात्रु सुरक्षित


जुम्ला । नेपालगन्जदेखि जुम्ला आउँदै गरेको तारा एयरको जहाज जुम्ला एयरपोर्टमा अवतरणका क्रममा दुर्घटनामा परेको छ । दुर्घटनाग्रस्त जहाजका यात्रु भने सुरक्षित छन् ।समेत अदालतको फैसला छ ।

अदालतका श्रेस्तेदार डिल्लीराज शर्माअनुसार मुलुकी ऐन जबर्जस्ती करणी ३ ९५० अनुसार पाँच वर्ष कैद तोकिएको छ । सोही महलको ३ ९क० अनुसार शारीरिकरुपमा अस्वास्थ देखिएकोका महिलालाई करणी गरेकोमा थप पाँच वर्ष कैद सजाय गरिएको हो ।

यस्तै सो मुद्दाका अर्का अभियुक्त प्रहरी राजु थारुलाई तीन वर्ष कैद तोकिएको छ । थारुले करणीमा अवस्थीलाई मद्दत गरेको पाइएको श्रेस्तेदार शर्माले बताउनुभयो ।

पीडित महिलाले औलाको इसाराले अवस्थी र थारुतर्फ इसारा गरेकी थिइन् । घटनाको विरोधमा स्थानीयवासी आन्दोलित भएपछि अवस्थीलाई प्रहरीमा बुझाइएको थियो । ती महिलाको अवस्था अहिले सामान्य रहेको प्रहरीले जाएको छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार