काठमान्डौ । नेपालमा पोर्न फिल्म गैर कानुनी मानिन्छ तर युरोप र अमेरिकाको केहि देशमा यौन व्यवसाय कानुनी मान्यता प्राप्त छ । ब्लु फिल्मको समेत अवार्ड हुने युरोपमा त्यस्ता फिल्ममा काम गर्नु सामान्य जस्तो मानिन्छ ।
तर नेपालमा भने यौन व्यवसाय संचालन गर्नु कानुनतह अपराध मानिन्छ । नेपालबाट नै गएका दुई युवती पोर्न फिल्मको दुनियमा निकै चर्चित छन् ।
ति हुन दिप शिखा र विन्दु परियार । भक्तपुर घर भएकी माया बेजिनको बास्तविक नाम दिप शिखा हो उनि ब्लु फिल्म खल्न कै लागि नेपालबाट अमेरिका पुगेकी थिइन् । उनको पोर्न फिल्मको दुनिया निकै चर्चामा रहने गर्दछ ।
त्यस्तै कास्की घर भएकी विन्दु परियारलाई पोर्न फिल्मको दुनियामा हिट विन्दु भनेर चिन्छन् । केहि वर्ष पहिले उनि अमेरिकी नागरिक संग विहे गरेर अमेरिका पुुगेकी हुन ।