भोजपुरको कोटमा जन्ती वोकेको जीप पल्टियो


भोजपुर,२८ वैसाख ।
भोजपुरको टेम्केमैयुङ्ग गाउँपालिका –७ कोटमा जन्ती वोकेको जीप पल्टिएको छ ।

 

मोरङ्गको दुलारीबाट जन्ती लिएर टेम्केमैयुङ्ग गाउँपालिका वडा – ८ तर्फ जार्दै गरेको को १ ज ३२६८ नम्वर जिप कोटको साउने खोला नजिकै दुर्घटना भएको प्रहरीको भनाई छ।

 

जीपमा सवार रहेका सवै १० जना सकुसल रहेको जिल्ला प्रहरी कार्यालय भोजपुरले जनाएको छ ।  जिप अनियन्त्रित भई पल्टीएको प्रहरीको भनाई छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार