भोजपुरमा शिक्षक र व्यापारी विचको घटना मिल्यो, यस्तो भयो सहमती !


भोजपुर, १२ वैसाख ।
शिक्षक माथी स्थानिय व्यापारीले गरेको सांङ्घातिक आक्रमण तथा गाली वेइजती घटना मिलेको नेपाल शिक्षक महासंघले जनाएको छ ।

दुई पक्ष विच जिल्ला प्रहरी कार्यालयमा सरोकारलावाहरुविच भएको छलफलमा व्यापारी वद्री श्रेष्ठले सार्वजनिक रुपमा गल्ती स्विकार गरेकोले मिलापत्र गरिएको नेपाल शिक्षक महासंघ भोजपुरका अध्यक्ष तीर्थ कुमार राईले जानकारी दिए।

 

दुई पक्ष विचको आपसी लेनदेनको व्यावहारीक कारोवार तत्काल मिलाउने सहमति समेत भएको अध्यक्ष राईको भनाई छ । महासंघले शिक्षक माथी कुटपीट भएको भन्दै सोमवार प्रेश विज्ञप्ती जारी गरेको थियो ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार