भोजपुर, ३ चैत्र ।
जिल्ला शिक्षा कार्यालय भोजपुरले आगामी चैत्र ८ गतेबाट सञ्चालन हुन लागेको एसईई परिक्षाको लागि केन्द्राध्यक्ष तोकेको छ ।
शिक्षा कार्यालयले नियमित तर्फ १५ र अंशिक तर्फ एउटा परिक्षा केन्द्रमा केन्द्राध्यक्ष तोकेको हो ।
जिल्लामा नियमित तर्फ दुई हजार नौ सय ४३ र आंशिक तर्फ तीन सय तीन गरि कुल तीन हजार दुई सय ४६ जना परिक्षार्थी सहभागी हुने जिल्ला शिक्षा कार्यालयले जनाएको छ ।
केन्द्राध्यक्षको नामवली: