भोजपुर सेवा समाज युएईको आयोजनामा शुभकामना आदान -प्रदान कार्याक्रम सम्पन्न

टिकाराम बस्नेत.युएई अलएेन।
भाेजपुर सेवा समाज युएई द्वारा आयोजित शुभकामना अादान-प्रदान तथा सम्मान कार्यक्रम २०७५ साथै देउसी भैलाे कार्यक्रम भव्यताका साथ सम्पन्न भएकाे छ।
मन,वचन,कर्मले सेवा गराैँ भन्ने मुल नाराका साथ भएकाे उक्त कार्यक्रममा सभापति भाेजपुर सेवा समाज युएईका अध्यक्ष भीम थापा साथै भाेजपुर सेवा समाज युएईका संरक्षक खेमराज बस्नेत प्रमुख अतिथि लगायत NRNA महासचिव कृष्ण पाैडेल,NRNA प्रवता मनु क्षेत्री, डिस्कभरी राेयल स्पाेर्टस प्रबन्ध निर्देशक अाेम उप्रेती, ताप्लेजुङ्ग समाज सेवा युएई अध्यक्ष साेनु भण्डारी, दाङ देउखुरी समाज युएई अध्यक्ष कमल गिरी,नेपाली कलाकार समुह महासचिव नरेन सापकोटा खाेटाङ सेवा समाज युएई संयाेजक तथा फ़ोटोग्राफर सुजन कोयी राई,हातेमालाे समुह अावुधावी उपाअध्यक्ष भाेला ढकाल,नेपाली समुदाय महासचिव श्याम कृष्ण विषेश अतिथि रहनुभएकाे थियाे भने अाैपचारिक कार्यक्रम सचिव सुरेन्द्र लामाले सञ्चालन गर्नुभएको थियाे ।

भोजपुर सेवा समाज यूएई का प्रथम उपाअध्यक्ष राम प्रसाद राई ले संस्थाको टर्फ़ बाट स्वागत मन्तब्य सहित बडादसै तथा सुभदीपावली को सुभकामना सबैलाई दीनू भएको थियाे ।

अध्यक्ष सोनी भण्डारी ताप्लेजुंग समाज सेवा यूएई,दीपक कुमार श्रेस्ठ सल्लाहकार भोजपुर सेवा समाज यूएई,ओम उप्रेती प्रबन्ध निर्देसक डिस्कभरी रोयल स्पोर्ट्स एलएलसी,महासचिव कृष् अतृप्तीत नेपाली समुदाय युएई,नबीन पौडेल NRNA यूथ संयोजक तथा सल्लाहकार भोजपुर सेवा समाज यूएई,दीपेन्द्र कार्की समाजसेवी लाई बीसेस सम्मान गर्नुभएको थीयो।कार्यक्रममा युएईका स्थानिय कलाकार लक्षमी भट्टराइ,सुबास योंजन,संगीता चापागाइ, लक्ष्मण सुनार,रिता परीयार,प्रबेग दोंग, रमिता महर्जन , थिए।अनौपचारिक कार्यक्रम संचालन संचारकर्मी तथा कलाकार बीरेन्द्र दंगाल ले गर्नू भएको थियो।उक्त कार्यक्रममा खाना बेबस्थापन भोजपुर सेवा समाज यूएईका कोसध्यक्ष दीपक थापाले गर्नू भएको थियो। सिल्भर स्पाेन रेष्टुरेन्टमा भएकाे साे कार्यक्रममा उपस्थित सबैले स्वादिष्ट नेपाली खानाका परिकारहरुकाे स्वाद लिनुभएकाे थियाे।