१ लाख पुरुषसँग यौन सम्पर्क राख्ने लक्ष्य , एकजना बराबर २० मिनेट

काठमान्डौँ , १६ साउन । हरेक मानिसको आ–आफ्नै चाहना र इच्छा हुन्छ । तर, कसैको इच्छा र चाहना अचम्मका हुन्छन् । पोल्याण्डकी २२ वर्षीया युवतीकी युवतीको चाहना आम मानिसको भन्दा फरक छ ।

उनको इच्छा र लक्ष्य सुन्दा पनि अचम्मको छ । आफ्नो जीवनकालमा एक लाख पुरुषसँग यौन सम्पर्क राख्ने लक्ष्य लिएकी २२ वर्षीया एनिया लिसेवस्काले आफ्नो लक्ष्यअनुसारको काम सुरु गरिसकेकी छन् ।

हालसम्म दुई सय ८४ पुरुषसँग यौन सम्बन्ध राखिसकेको जानकारी दिएकी उनले आफ्नो यो लक्ष्य पूरा गर्नका लागि विश्वभरका पुरुषसँग यौन सम्पर्क राख्ने बताएकी छन् । आफ्नो ब्लगमार्फत जानकारी दिएकी उनले आफ्नो लक्ष्य पूरा गर्नका लागि हरेक पुरुषलाई यौनसम्पर्कका लागि २० मिनेटको समय दिनेछिन् ।

आफ्नो सेक्स म्याराथनमा कसैले आर्थिक गरेमा त्यसलाई सामाजिक सेवा खर्चिने बताएकी उनले आफुसँग सेक्स गर्ने हरेक पुरुषलाई २० मिनेटको समय दिने बताएकी छिन् । यस अर्थमा १ लाख पुरुषसँग सेक्स गर्दासम्म ३३ हजार ३ सय ३३ घण्टा उनले सेक्समै बिताएकी हुनेछिन् भने लगातार सेक्स गरेमा पनि एक लाख जनासँग सेक्स गर्न झण्डै ४ वर्ष लाग्नेछ ।

हप्ताको दुई दिन सेक्स नगर्ने बताएकी उनले हरेक शनिवार र आइतबार औषतमा १४र१४ जनासँग सेक्स गर्ने योजना बनाएकी छन् ।