मेक्सिकोका प्रशिक्षक ओसोरिओले दिए राजीनामा

काठमाडौं १२ साउन । मेक्सिकोका प्रशिक्षक हुवा कार्लोस ओसोरिओले पदबाट राजीनामा दिएका छन् ।

५६ वर्षीय ओसोरिओले सम्झौता लम्ब्याउने मेक्सिकन फुटवल संघको प्रस्ताव अस्वीकार गरेका हुन् ।

उनको को प्रशिक्षणमा मेक्सिकोले रुस विश्वकपमा अन्तिम १६ सम्म यात्रा गरेको थियो । समूह चरणमा जर्मनीविरुद्ध हात पारेको जित ऐतिहासिक रहृयो