सलमान र म विच के भयो भन्न सक्दीन, सुष्मा कार्की

अभिनेत्री सुष्मा कार्की एतिवेला सांगितीक कार्यक्रमको सिलसिलामा लन्डनमा छिन । लन्डन घुम्ने क्रममा एक स्टोरमा बलियुड अभिनेता सलमान खान संग जम्का भेटको फोटो आधिकारीक फेसबुक पेजमा मार्फत जानकारी गराएकी छिन् ।

 

माई लभ क्याप्सन सहित राखिएको उप्त फोटोमा मिश्रीत प्रतिक्रिया आएपछि उनले प्रतिmिक्रया समेत जनाएकी छन् । गाएक कालिप्रसाद साप्कोटा र हेमन्त राणको टोलिसहित घुम्न अभिनेत्री कार्की लन्डन गएकी थिईन ।

 

मिडिया नेपालमा खवर छ