भारतीय खेलाडीलाई हराउँदै भुपेनले जिते स्वर्ण

काठमाडौं, १९ मंसिर । १३ औं दक्षिण एसियाली खेलकुद ९साग० मा तेक्वान्दोका भुपेन श्रेष्ठले स्वर्ण पदक जितेका छन्। उनले भारतका अक्षय होडालाई २९(२६ को स्कोरमा हराउँदै स्वर्ण पदक हात पारेका हुन्। उनले ८७ केजी तौल समूह मुनि प्रतिस्पर्धा गरेका थिए।