सुनको भाउ घट्यो

काठमाडौं । नेपाली बजारमा छापावाल सुनको भाउ बिहीबार तोलामा ६२ हजार ४०० मा कारोबार भइरहेको छ । बुधबारको तुलनामा आज सुनको भाउ रु २०० ले गिरावट आएको हो ।

बुधबार सुनको भाउ तोलामा ६२ हजार ६०० मा कारोबार भएको थियो । यस्तै आज तेजावी सुन तोलमा ६२ हजार १०० मा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ । यस्तै आज चाँदी तोलमा ७७५ मा कारोबार भइरहेको