आज २०७३ माघ ६ गते
  • मर्सिकोरको तालिम
    भाेजपुर । मर्सिकोर नेपाल र सहमतिको साझेदारीमा संचालित वित्तीय सेवा तथा जिविकोपार्जनमा दिगो पहुँच (सफल २) परियोजनाको आयोजनामा भोजपुरमा बित्तीय साक्षरता प्रशिक्षक प्रशिक्षण तालिम ...
  • भुकम्पले जीर्ण भोजपुर क्याम्पसलाई भवन
    भोजपुर । भुकम्पले जिर्ण भोजपुर बहुमुखी क्याम्पसलाई गोर्खा वेलफेयरले भवन निर्माण गरिदिने भएको छ । वेलफेयर अफिसर क्याप्टेन राजन राईले प्राविधिक टोलीले सहित क्याम्पसको भौतिक...
  • सचिवको विदाइ धुमधाम
    भोजपुर । जनप्रतिनिधिविहिन हुदा समेत विकास निर्माणमा अमुल्य योगदान पु¥याएका गाविस सचिव भिमराज सेजुवाललाई गाँउलेले भव्य कार्यक्रमका बीच विदाई गरे । उनको सरुवाले अपुरणीय क्षती...
  • मैयुङका गोठ हराए, वेशीमा झर्दै
    भोजपुर । एक हप्तायता माथिल्लो भेगमा चिसो सुरु भएपछि चौरी गोठ र भेडीगोठ बेसी झार्न थालिएका छन् । गर्मी लागेपछि चरनका लागि लेक पु¥याइएका चौरी...
  • भोजपुरदेखि चखेवा बस सञ्चालन
    भोजपुर । भोजपुरबाट चखेवासम्म बस सञ्चालन हुन थालेपिछ स्थानीय हर्षित भएका छन् । बाटोमा ढुंगा खसेको कारण अवरूद्द सडक खुलेपछि बस सञ्छिचालनमा आएको हो...
  • धरानमा पनि डेङगुको रोगी
    धरान । धरानमा पनि डेङगु सङक्रमण फेला परेको छ । धरान –१६ कि १३ बर्षिय बालिका जिना राईलाई डेङगुको संक्रमण फेला परेको धरान स्थित वीपी...
  • पखाला नियन्त्रणमा नआउँदा स्थानीयवासी त्रसित
    लहान । सिरहाको औरही गाविसमा फैलिएको पखालाको प्रकोप अझै नियन्त्रणमा नआउँदा स्थानीयवासी त्रसित भएका छन् । गत पाँच दिनदेखि फैलिएको पखालाका कारण हालसम्म ५० जनाभन्दा...
  • पुनःसंरचनाबारे भोजपुरमा आन्दोलन जारी
    भोजपुर । स्थानीय तह पुनःसंरचनाबारे संयुक्त गाउँपालिका समन्वय समिति इलाका नं ८ र ९ लेखर्क सहितको आन्दोलन जारी रहेको छ ।छुट्टै गाउँपालिकाको माग राखी गत...
  • साेलुखुम्बुमा स्थानीय निकाय पुनःसंरचनाको विरोधमा र्याली
    सोलुखुम्बु । सोलुखुम्बुको नेचाबेतघारी र नेचाबतासेका बासिन्दाले स्थानीय निकायको पुनःसंरचना आफूहरुको भावना विपरीत भएको भन्दै ¥यालीसहित बजार परिक्रमा गरेर जिल्ला विकास समिति सोलुुखुम्बुमा बुधबार धर्ना...
  • भैसीपालनले आर्थिक स्तरमा सहयोग पुग्योः कार्की
    भोजपुर । दृढ इच्छा शक्ति र लगनशिल हुने हो भने कुनै पनि व्यवसाय गर्न पैसाले रोक्दैन भन्ने उदाहरण बास्तिम–१ मानेडाँडाका भैसीपालक किसान तेजेन्द्र कार्की बनेका...
  • भाेजपुरे जनताकाे अभियानमा राजनीतिक अवरोध
    भोजपुर । भोजपुरको उत्तरी षडानन्द नगरपालीकाका नागरीहरु बिकास अभियानमा जुटेपछि त्यसलाई असफल बनाउन स्थानीय नेताहरु सक्रिय भएका छन् । राजनीतिक नेताहरुको गैरजिम्मेवारीका कारण बिकासमा...
  • भाेजपुरमा विनायाेकाे च्यारिटी
    भोजपुर । गायक तथा संगीतकार जितेन राईले परिकल्पना तथा निर्देशन गरेको विनायोको च्यारिटी प्रदर्शन भयो । मंगलबार जिविसको सामुदायिक भवनमा किराती मथकमा आधारित...
Find us on facebook