आज २०७३ माघ ६ गते
  • वुद्ध जयन्ती
    लुम्बिनी हाम्रो ज्ञानभूमी बुद्ध हाम्रो शान ज्यानको आहुती दिएर बचाउँछौं हाम्रो स्वाभिमान  परि आए तयार हुन्छौं रगतले धर्ती सिंच्न दशगजा होईन रातारात वैरीले सीमा मिच्न नेपालीको इज्जतसँग खेलबाड गर्न नखोज्नु नेपालीको गौरवगाथामा गिद्दे...
  • आमा तिमी जन्मदिने मलाई
    सबै भन्दा महान छिन आमा, आफैमा चरित्रवान् छिन आमा, थरी थरी सन्तान छन उस्का,तर सबैमा समान् छिन आमा, पुजा गर्छु उन्लाई म जहिले, दुर्गाको पहिचान छिन आमा,आफ्ना सन्तानकाे संरक्षण...
  • प्राकृतिक सुन्दरताको महत्त्व आफ्नै इतिहास बोकेको संखामचुली
    ✍रमेश हतुवाली ✍भोजपुर जिल्ला बाट १२ कोष दक्षिण क्षेत्रमा रहेको चर्चित बजार घोरेटार बाट ३र४ किलोमिटर मास्टर सिन्द्राङ् गाविसमा हेको संखम भिर तथा सय बृक्ष...
  • आयो संबिधान
    कवितासुरेस थापाआयो आयो संबिधान नेपालीको घर आँगन मेै आयोसबै नेपालीको मुखमा नयाँ संबिधान भन्ने शब्द छायोसंबिधानको नाममा नेपालीले रित्तो भाँडाको नाम पायोछिमेकीको अघोषित नाकाबन्दीले संबिधानको...
  • गजल
    राजेन्द्र सर्बहारा निरौलापहिले पहिले अकाश पातल, मिलाई जोडि दिन्छन् यहाँ स्वार्थपछि सम्बन्धलाई, त्यसै तोडि दिन्छन् यहाँ माछो माछो भ्यागुतो, बालकको खेल जस्तै बनाएर अरुलाई बिचमै छोडिदिन्छन् यहाँ ।जरैसित मधुवृक्ष...
  • गजल
     चुडामणि खनाल  भन्नुहुन्थ्यो हजुरबाले हाम्रा दिन आउँदैन रे,जनबादी योद्धाहरु क्रान्ति गीत गाउँदैन रे ।बच्चै थिएँ यस्तो सुन्दा अव त युवा भएँ, आज सुन्छु देशको जिम्मा विदेशीलाई लाउँदैछन...
  • गजल
    लक्ष्मी ढुङ्गाना सुन्दर हिमाल मुस्कुरायो, शिशिरको पानीले नि, हाँगा विगा लहराया,े नजर लाउँदा सानीले नि । कति स्वाछ होला पानी मनोरम दृश्य पनि , घोरिएरै हेर्न खोज्छन् आँखाको यी...
  • जनता
    कविताप्रमिला ढकाल सरकारले नयाँ खेल खेल्न थाल्यो,ठाउँ ठाउँ नाकाबन्दि झेल्न थाल्यो, महङ्गी बढ्यो पैसाको मुल्य घट्यो, नेपाल र भारत विच शत्रुता बढ्यो,  जनता नबनौँ दुःखी हाम्रा नि छन हात...
  • आमाको यादले पोल्छ
    खेवाहाङ मेवाहाङ आजकाल आफै भाँडा मोल्दा, तलमाथी एक्लै हिंड्दा, दुःख र सुखको तराजुमा जोखिदा, अनि आफैले मुटुमा छुरा रोप्दा नि, ! आमाको यादले पोल्छ !हिजो क्याम्पसको खुड्कीलो चढ्दा, अस्तीको “तिम्रो कला...
  • कहिले मैले उसलाई हिडाए, कहिले उसले मलाई हिडायो
    यो राजधानी छिरेको उसलाई ठिक आठ वर्ष भयो । यो आठ वर्षको अन्तरालमा के पाए रु के पाइन रु उसले कहिले हिसाव किताव राखिन ।...
  • भुकम्प तिमी त अचेल नि आई रहेछौ
                                                                        मितिः २०७३/०१/१२                                                                    समय १२ः ५६भुकम्प, मिठो प्यार अनि सम्झना,तिमी आएको पनि १ बर्ष पुरा भई सकेछ । हुन त तिमी आएर हजारौँको ज्यान त लिएर गएको थियौ...
  • त्रिभुवन सहयात्रीका कविता
    आज म सहयात्रा गर्दैछु जीवनको कठिन बाटोमा जीवनलाई सरल बनाउन रोजेँ साहित्यको पाटोमाबाँचुुन्जेलीलाई जीवनमा संघर्ष गर्नैपर्छ बाँच्नको लागि अर्काको दासी बन्नैपर्छअर्काको देशमा नोकरी गर्दा कठिनाई हुन्छदलालको फन्दामा पर्दा...
Find us on facebook