आज २०७३ माघ ६ गते

वुद्ध जयन्ती

कला/साहित्य २०७३ जेष्ठ ८ ४४७ पटक हेरिएको

Ramesh

लुम्बिनी हाम्रो ज्ञानभूमी 

बुद्ध हाम्रो शान 

ज्यानको आहुती दिएर 

बचाउँछौं हाम्रो स्वाभिमान 

 परि आए तयार हुन्छौं 

रगतले धर्ती सिंच्न 

दशगजा होईन 

रातारात वैरीले सीमा मिच्न 

नेपालीको इज्जतसँग खेलबाड गर्न नखोज्नु 

नेपालीको गौरवगाथामा गिद्दे नजर नगाढनु 

आआफ्नो संस्कृतिको रक्षा गर्दा हुन्छ 

राम्रोविश्व भरी 

प्रख्यात बनेको बुद्ध जन्म थलो लुम्बिनी हो हाम्रो 

अर्काको स्वाभिमान कुल्ची हामी वीर हुँदैनौं 

झुटको खेती गरेर गीता र महाभारत छुँदैनौं 

 इमान्दारीले हाम्रो बहादुरीको पहिचान जोगाउँछौँ 

लुम्बिनी विश्वसामु बुद्ध जन्मेको हो भनी चिनाउँछौं। ✍ रमेश हतुवाली✍ भोजपुर 

Loading...

यसमा तपार्इको प्रतिक्रिया राख्नुहोस

Find us on facebook