आज २०७३ फागुुण १० गते

अल्ट्रा धाविका मीरा राईलाई सरकारले ५ लाख उपचार खर्च दिने

खेलकुद २०७३ भदौ २१ १४८० पटक हेरिएको

Image title

काठमाडौं । सरकारले अल्ट्रा धाविका मीरा राईलाई ५ लाख उपचार खर्च दिने निर्णय गरेको छ ।

खेलका सिलसिलामा चोटग्रष्त भई इटलीको भेरोना अस्पतालमा उपचार गराइरहेकी मीरालाई ५ लाख प्रदान गर्न सैद्धान्तिक सहमति दिइएको अर्थमन्त्रीका प्रेस संयोजक त्रिभुवन पौडेलले जानकारी दिए ।

मन्त्रीपरिषद बैठकले औपचारिक निर्णय गरेपछि मीराले सहयोग रकम पाउनेछिन् ।

Loading...

यसमा तपार्इको प्रतिक्रिया राख्नुहोस

Find us on facebook