आज २०७३ फागुुण १० गते

चीनले बनायो विश्‍वकै सबैभन्दा ठूलो खेलको संरचना

खेलकुद २०७३ भदौ २१ १५०१ पटक हेरिएको

Image title

एजेन्सी । संसारकै सबैभन्दा ठूलो घुमाउने डोम खेलको संरचना चीनमा तयार गरिएको छ।

चीनको हुनान प्रान्तस्थित झाङजियाजीमा सेप्टेम्बर ५ मा तयार गरिएको चाइना न्यूजले जनाएको छ।

Image titleकमलको फुलको आकारमा निर्माण गरिएको उक्त घुमाउने डोम खेलमा १० वटा स्टिलको पंखा लगाइएको छ।

यस्तै एउटा पंखाको तौल ५ सय टोन रहेको छ। प्रत्येक पंखालाई एक पटकमा खुल्न ९ मिनेट ४५ सेकेण्ड लाग्छ।Image title

यसको बार जसलाई जेन्टिङ भनिन्छ। यसलाई अवलोकन गर्न आम जनताको लागि सेप्टेम्बर १० देखि खुल्ला गरेको बताइएको छ।

Loading...

यसमा तपार्इको प्रतिक्रिया राख्नुहोस

Find us on facebook