आज २०७३ माघ ६ गते

अरुण बालक्लबले मनायो देवकोटा जयन्ती

प्रतियोगीतामा विपना घिमिरे प्रथम
कला/साहित्य २०७३ कार्तिक १४ १५० पटक हेरिएको

खेवाहाङ मेवाहाङ–सङ्खुवासभा । महाकवि लक्ष्मीप्रसाद देवकोटाको १ सय ८ औ जन्मजयन्तीको दिन आइतबार सङ्खुवासभामा विविध कार्यक्रम गरि मनाईको छ । सङ्खुवासभाको खाँदबारी ३ स्थित मानेभञ्ज्याङमा गठित अरुण बालक्लबले कविता प्रतियोगिता गरि देवकोटा जयन्ती मनाएको छ । कविता प्रतियोगीतामा प्रथम विपना घिमिरे, द्धीतीय दिपा बोगटी, तेस्रो ईशा चौहान र सन्त्वना प्रतिक्षा शर्माले हात पारेका थियो ।

Image title

कार्यक्रम समापन पछि फोटो खिचाउँदै अरुण बालक्लबका पदाधिकारीहरु ।

साहित्यकार तारा बहादुर बुढाथोकीको प्रमुख आतिथ्यतामा, सभापति क्लबका अध्यक्ष रक्षा घिमिरे, कार्यक्रम सञ्चालन रेडियो कार्यक्रम बाल आवाज (खाँदबारी एफ.एम. १०५.८ मेगाहर्ज) प्रस्तोता शैलु चौहानले गर्नु भएको थियो ।

Loading...

यसमा तपार्इको प्रतिक्रिया राख्नुहोस

Find us on facebook