आज २०७३ माघ १२ गते

नेपाल टेलिकमको ‘डे’ डाटा प्याक अफर सुरु

प्रविधि २०७३ मंशिर १७ १३५३ पटक हेरिएको

नेपाल टेलिकम

काठमाडौँ । नेपाल टेलिकमले विहिबारबाट लागु हुने गरी ३ महिनासम्मका लागि नेपाल टेलिकमले ‘डे’डाटा प्याक अफर ल्याएको छ। टेलिकमले दिउँसोको १२ बजेदेखि ३ बजेसम्मका लागि १५ रुपैयाँमा ३ दिनलाई मान्य हुने गरी ३० एमबी र ३० रुपैयाँमा ७ दिनका लागि ७० एमबी डाटा प्याक अफर ल्याएको हो।

डाटा प्याकका लागि अंग्रेजीमा स्पेशल ३० एमबी वा स्पेशल ७० एमबी टाइप गरी १४१५ मा पठाउनु पर्ने छ। उल्लेखित दरमा कर भने लाग्ने टेलिकमले जनाएको छ।

Loading...

यसमा तपार्इको प्रतिक्रिया राख्नुहोस

Find us on facebook