आज २०७३ माघ १२ गते

भूमिहीन परिवार

२०७३ कार्तिक २५ ९११ पटक हेरिएको

 भूमिहीन परिवार

एक दशकदेखि कञ्चनपुरको बनहरा नदी किनारमा झोपडी बनाएर बस्दै आएका भूमिहीन परिवार । यहाँ भूमिहीनका १२ बढी परिवार गाई गोरुसंगै बस्दै आएका छन् । तस्बिरः राजेन्द्रप्रसाद पनेरु, कञ्चनपुर, रासस

Loading...

यसमा तपार्इको प्रतिक्रिया राख्नुहोस

Find us on facebook