आज २०७३ माघ १० गते

पर्यटकीय गन्तव्यस्थल अग्लो पुल

२०७३ कार्तिक ९ ५३४ पटक हेरिएको

Image title

पर्वतको कुश्माबजार र फलेवास जोड्ने निर्माणको अन्तिम चरणमा पुगेको कुश्मा–मुडिकुवा पुल र पृष्ठभूमिमा देखिएको कुश्मा–कैया झोलुङ्गे पुल । पुलबाट तल देखिएको मोदीखोला र कालीगण्डकीको सङ्गम प्रसिद्ध धार्मिकस्थल मोदीवेणीधाम । यहाँ अग्ला पुल हेर्न दैनिक हजारौंको संख्यामा पर्यटक आउन थालेका छन् । तस्बिरः लक्ष्मीप्रसाद सपाकोटा, पर्वत, रासस

Loading...

यसमा तपार्इको प्रतिक्रिया राख्नुहोस

Find us on facebook