आज २०७३ माघ १२ गते

मलेसियमा रहेका भाेजपुरेकाे आगलागी पीडितलाई आर्थिक सहयोग

समाज २०७३ पौष ५ ३७७१ पटक हेरिएको

आगलागी पीडितलाई आर्थिक सहयोग

भोजपुर । मलेसियामा कार्यरत भोजपुरेहरुले संकलन गरेर पठाएको आर्थिक सहयोग हस्तारन्तरण गरिएको छ । नेपाल पत्रकार महासंघको रोहबरमा मंगलबार दैवी प्रकोप उद्धार समितिलाई हस्तान्तरण गरिएको हो ।

मलेसियाबाट प्राप्त रकम नेपाल पत्रकार महासंघ भोजपुरले दैवीप्रकोप उद्धार समितिमा जम्मा हुने गरि सहायक प्रमुख प्रमुख जिल्ला अधिकारी राजन पाण्डेलाई हस्तान्तरण गरिएको हो ।

आगलागि पिडितहरुलाई राहत सहयोगका लागि मलेशियामा कार्यरत भोजपुरबासिहरुले फुर्सदको समयलाई सदुपयोग गर्दै आर्थिक संकलन गरेका थिए । सहयोग संकलनको लागि राम बहादुर तामाङ, केवल कुमार तामाङ र थिरबहादुर तामाङको संयोजकत्वमा आर्थिक सङ्कलन अभियान शुरुको संयोजक रामबहादुर तामाङले जानकारी दिए ।

उक्त अभियानबाट सङ्कलित रकम मलेसियन आरएम २ हजार १ सय ५० (नेपाली ५१ हजार ६ सय १५) थियो । उक्त रकम नेपाल पत्रकार महासंघ भोजपुर शाखाका कोषध्याक्ष बुद्धप्रसाद तामाङको नाममा आइएमइ रेमिटबाट मार्फत नेपाल पठाएको थियो ।

राहत प्रदान गर्नुहुनेहरुको नामावाली

प्रशान्त तामाङ भोजपुर नगरपालिका बोखिम–९ आरएम २५०

सुगम तामाङ गा.बि.स. धोद्लेखानी–१ आरएम ५०

रिदम तामाङ ( छिरिङ तामाङ ) बोखिम–७ आरएम १५०

सोनम शेर्पा (लाक्पा शेर्पा ) बोखिम–७ आरएम १००

जीवन कार्की श्यामसिला–७ आरएम १०१

दिनेश राई दोभाने (ठेगान नखुलेको) आरएम १००

अमृत घिसिङ तामाङ श्यामसिला–५ आरएम २००

राम राकेश लावती लुम्फाबुङ–१ पाँचथर आरएम ५०

हेम राज तामाङ आम्तेक–७ आरएम ५०

आयो घिसिङ भोजपुरे (थिर बहादुर तामाङ) श्यामसिला–७ आरएम ५०

राजेन्द्र घिसिङ÷दल बहादुर तामाङ श्यामसिला–७ आर एम ५०

सुर्य बाहादुर डुम्जान ( तामाङ ) बोखिम–२ आरएम ३१

गणेश थापा ............. ठेगाना नखुलेको आरएम २८

बिरेन्द्र मगर प्याउली–४ आ एम ५०

दिपक मगर चम्पे–४ आरएम १५०

दिपक लामा तामाङ बोखिम–९ आरएम ४०

प्रेमसिंह पाख्रिन तामाङ हेलौछा–३ आरएम २०

निमा पाख्रिन तामाङ हेलौछा–३ आरएम २०

दावा डुम्जान तामाङ हेलौछा–५ आरएम २०

केवाल कुमार तामाङ बोखिम–९ आर एम १५०

वीर बाहदुर तामाङ बोखिम–९ काफ्ले आर एम १७०

नवराज कार्की (निम बहादुर कार्की याङ्गपाङ–७ आरएम ५०

सिरसिर राई ( राजेन्द्र राई ) हेलौछा–४ आरएम २०

लब्लि विशाल ( वीर ब. तामाङ ) दोभाने–९ आरएम ५०

चक्र घिसिङ राकाथुम–३ रामेछाप आरएम ५०

पुर्बेली ठुले (राम ब.तामाङ ) श्यामसिला–३ आरएम १५०आगलागी पीडितलाई आर्थिक सहयोगआगलागी पीडितलाई आर्थिक सहयोग

Loading...

यसमा तपार्इको प्रतिक्रिया राख्नुहोस

Find us on facebook