आज २०७३ माघ १२ गते

अमेरिकी राष्ट्रपति चुनावमा ट्रम्प अगडि

अन्तराष्ट्रिय २०७३ कार्तिक २४ १७३८ पटक हेरिएको

अमेरिकी राष्ट्रपति निर्वाचन

काठमाडौं । अमेरिकी राष्ट्रपति निर्वाचनको मत परिणाम आउन सुरु भएको छ । र, प्रारम्भीक मत परिणाममा डेमोक्रेटिक पार्टीकी उम्मेदवार हिलारी क्लिन्टनले झिनो अग्रता लिएकी छन् ।

५० राज्यमध्ये १५ को मत परिणाम आएको छ । र, हिलरीले ६८ इलेक्टोरल भोट पाएकी छन् । रिपब्लिकन पार्टीका डोनाल्ड ट्रम्पले ६६ इलेक्टोरल भोट पाएका छन् । यसअघि १२ राज्यको मत परिणाममा भने टम्प मात्र ३३ मतमा थिए । तर, साउथ क्यारोलिन लगायतको परिणामले उनलार्इ राहत दिएको छ ।

फ्लोरिडा र भर्जिनियामा ट्रम्प अगाडि छन् भने नर्थ क्यारमेलिना र ओहायोमा क्लिन्टन अगाडि छन् । ५३८ इलेक्टोरल कलेजमा राष्ट्रपतिमा निर्वाचित हुन २७० भोट चाहिन्छ ।

Loading...

यसमा तपार्इको प्रतिक्रिया राख्नुहोस

Find us on facebook