आज २०७३ माघ ६ गते

गजल

कला/साहित्य २०७३ जेष्ठ २० ३३४ पटक हेरिएको

Image title









 -सिब कुमार कार्की 

बिन्ती मेरो ममा आगो नबाल तिमी,

 आफै लड्ने जोखिम पाईला नचाल तिमी


हाम्रो गढा पिरतीलाई बनाएर फिक्का फिक्का, 

सुनलााई माटो पार्छु भनि नगाल तिमी


मेरो दिको चालक मले तिमिलाई बनाएँ,

 भड्खोलामा मेरो जीवन नहनल तिमी


कालो गोरो जे भए नि अफ्नै मान्छे जाती,

 देवता मानी पराई पुज्न नथाल तिमी


थमिएको पहिरोसंगै पलाउँदैछन मुनाहरु,

 फेरी त्याँहि बाढि पहरो नहाल तिमी


- चैनपुर १८ लोहाकोट सङखुवासभा

Loading...

यसमा तपार्इको प्रतिक्रिया राख्नुहोस

Find us on facebook