आज २०७३ फागुुण १२ गते

डोनाल्ड ट्रम्प अमेरिकाको ४५ औ‌ं राष्ट्रपति

अन्तराष्ट्रिय २०७३ कार्तिक २४ १२७१ पटक हेरिएको

डोनाल्ड ट्रम्प

वासिङटन । अमेरिकाको ४५ औं राष्ट्रपतिमा डोनाल्ड ट्रम्प निर्वाचित भएका छन्। बुधबार सम्पन्न राष्ट्रपतिको निर्वाचनमा उनले आफ्ना चीरप्रतिद्वन्द्वी डेमोक्रयाटिक पार्टीकी उमेद्वार हिलारी क्लिन्टनलाई पछि पारेका हुन्।

ट्रम्पले कुल खसेको मत मध्ये २ सय ७६ इलेक्ट्रोल भोट जित्दाँ क्लिन्टनले जम्मा २ सय १८ भोट प्राप्त गरेकी छन्।

Loading...

यसमा तपार्इको प्रतिक्रिया राख्नुहोस

Find us on facebook